एकदिन घार भन्ने देशको उत्तर–दाहिने कुनाबाट एउटा झुण्ड ‘सबै एक हौँ’ भनेर लेखिएको ब्यानर बोकी महारानीकहाँ पुग्यो झुण्डको नायिकेले महारानीलाई आफूहरूले पहिलादेखि नै घारको देखबहाल गरेकाले आफू बस्ने क्षेत्रको नाम ‘चौकीदार’ राख्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाए । अर्को दिन सधैँ महारानीको वरिपरी रहने अनि निवासमा सँगै रहने देख्दा अलि काला देखिने अर्को झुण्डले उसैगरी जुलुस निक…
Read moreआनकान किरावा छा द्याको ओ आन चालाङवाछा ? तेनदा युङिन वाछाने दुङिन दुङिन्ता सेत्मा मपुक सेत्मा मपुकता छेत्कुमाच्या झन तेप्मा मपुक, खोनपछिना हान्तिनलोन्टिन हान्तिनलोन्टिन ता टान्टिनलोन्टिन खोनपछिना झन पुनलोन्टिन पुनलोन्टिन ता मुनलोन्टिन, ओको आन चालङवाचि छिरुम्चम्ने पानिवाङ बाम्नाचि धिरुम्चम्ने ।
Read more‘अ’ दाङका मताओ मुन्लेङ सान्लाचि/ ‘अ’ बाट आउने केही शब्दहरू अक – एक अक्टेट÷अकतेत÷अक्टा – एउटा÷एक वटा अकाम – जोर्नी, गाँसिने ठाउँ अखाखुत – राति अखिप् – गन्छन्, गन्ती अंका – म अक्चि(त्) – अलि(क्) अचुप्पो – सानो अ(छिन्तु) – पर्सि अछुङ – सत्य, साँचो, पक्का अत्मा – खराब हुनु अतोक – अनभिज्ञ, अन्जान अथे(ठे)म – लहरा, थाक्रा आदिको सहारामा फैलिदै जाने लहरे बोट अढिवो – ठूलो अढ…
Read moreसुरक्षाको ओत दिने धर्ती भयो भक्तपुर देशभक्तिको पाठशाला भयो भक्तपुर ! जहाँ इमानले भरिएका मजदुर छन् जहाँ अहोरात्र खट्ने किसान छन् देशको सग्लो नमुना नै भयो भक्तपुर मिलिजुलीको जनबस्ती रह्यो भक्तपुर ! जीवन बाँच्ने कलाको ठाउँ चाहिन्छ नैतिक सिद्धान्त पढ्न यहीँ पाइन्छ विकास खोज्नु परे पनि भक्तपुर प्रगतिशीलको स्थाई थलो भक्तपुर ! - नरेन्द्रराज प्रसाईं
Read more
Social Plugin