सुन्दर फुलसँगै फक्रिएर बालापनदेखि नै नयाँ वस्त्रले ऊ फुलसँगै मित लाउँथ्यो घरि सयपत्रीसँग, घरि गुलाबसँग त घरि अनेक सुवासदार फुलसँग, म भने उसका ती कान्ति हेरेर बस्थेँ । एकदिन अचानक ऊ बिरामी प¥यो तर अस्पतालहरू नाकाबन्दीले ठप्प थिए, अझ त्यसमाथि बिरामीको नाडी छाम्नेहरू ‘अनसन’ लेखिएको ठुलो कालो ब्यानरमुनि बसेर आफ्नै नाडी छाम्दै स्लाइनका बोतलजति आफ्नो दराजभि…
Read more
Social Plugin