भोजपुरमा अवस्थित साल्पा सिलिचुङ (साल्पा– पोखरी/ताल, सिलिचुङ–डाँडाँ) पुगेर म काठमाडौं आइपुगेको छु । साल्पा सिलिचुङ रमणीय स्थल मात्र नभएर विशेषगरी धार्मिक स्थल भएकाले मलाई पुग्नैपर्छ भन्ने लाग्यो । र, एक साता लगाएर सहयात्री सुजतासँग त्यहाँ पुगेर फर्की आयौँ । त्यहाँ पुग्न र फर्कन खोटाङ, भोजपुर, सङ्खुवासभा र धनकुटा जिल्लाका मार्ग प्रयोग गर्यौँ । ती मार्गहरू हेर्दा खोटाङ…
Read moreवरिष्ठ गायक/संगीतकार जीतेन राई चार दशकदेखि नेपाली मौलिक गीत–संगीतमा सक्रिय छन्। उनका ‘साउने भेल उर्लेर आउँदा’, ‘वरैको छायाँले’, ‘मालिंगो काटी’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्। राई किरात सभ्यताका नेपाली मौलिक बाजाका धुन गीतमा संयोजन गरी सांस्कृतिक चेत उजागर गर्ने अभियानमा छन्। गाईगोठमा बास आठ सन्तानमध्ये तेस्रो सन्तानका रूपमा २०१४ सालमा पाँचथरको साविकको फलैँ…
Read moreकेही वर्षको संक्रमणकालपछि दमाई जातिले मात्र बजाउँदै आएको पञ्चैबाजा परम्पराले पुनर्जन्म पाएको महसुस भएको छ। विवाहलगायतका शुभकार्यमा यसको प्रयोगको व्यापकताले यस्तो अनुभूत गराएको हो। सहरमा यसको ब्यान्ड खुल्न थालेका छन्। यसले दुईवटा काम गरेको छ। पहिलो लोकबाजाको प्रचार तथा प्रवद्र्धन र दोस्रो रोजगारी सिर्जना। साधारणतया पञ्चैबाजा भन्नेबित्तिकै पाँचवटा बाजा बुझिन्…
Read moreसन्तोष निरा अङ्ग्रेजीको सूचक शब्द SWOT अथवा SWOC विश्लेषण पद्धति अपनाएर परीक्षार्थीले उत्तर लेखे राम्रो नतिजा ल्याउन सक्छन् । यस पद्धतिले विद्यार्थीको उत्तरलाई व्यवस्थित बनाउँछ । व्यवसाय सञ्चालन तथा कुनै विषयको अध्ययन गर्दाझैँ परीक्षा दिँदा परीक्षार्थीले यो पद्धति अपनाएर तयारी साथै परीक्षाको उत्तर लेखे पक्कै पनि परीक्षार्थी असफल हुने छैनन् । खासमा कुनै…
Read more
Social Plugin