दिन : २०८१ असोज १४ गते, सोमबार समय : दिउँसो ११:३१ बजे स्थान : गोदावरी, ललितपुर असोज महिनाको लगभग मध्य । अनि त्यो दिनको पनि लगभग मध्य समय । दुई दिनसम्मको अविरल वर्षापछि बिस्तारै खुल्दै गरेको मौसम । तर त्यसबेला भने गज्जबले खुलेको । टन्टलापुर घाम लागेको । आकाश कञ्चन निलो । कुहिरो क्षितिजमा बिस्तारै पखेटा फिँजाइरहेको । त्यहीबेला आउँछन् दुई आमाछोरी । टनाटन भारी बोकेर आ…
Read moreललितपुर । थाङसाङ लाओती 'महामूर्ख'कृत 'मुन्धुम परम विज्ञान'को विमोचन समारोह किराँत याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय, शोभाहिटीमा सम्पन्न भएको छ। लेखक युग पाठकको प्रमुख आतिथ्य र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको विशेष आतिथ्यमा आयोजित किताब सार्वजनिकीकरण कार्यक्रममा त्रिवि केन्द्रीय जनसंख्या विभागका सहप्राध्यापक बालकृष्ण …
Read moreयलाखोम । किरात राई बान्तावाखिमको केन्द्रीय कार्यालय रहने भवन इटहरीमा निर्माण गरिने भएको छ । किरात राई बान्तावाखिम केन्द्रीय कार्यसमितिले इटहरीमा जग्गा खरिद तथा बान्तावाखिम भवन निर्माणार्थ अभियान सुरु गरेको हो । शनिबार किरात राई बान्तावाखिम यलाखोम कार्यसमितिको नियमित बैठकमा बोल्दै किरात राई बान्तावाखिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातले किरात राईहरू छरिदै गइरह…
Read moreयुवाकवि गीता सापकोटाको तेस्रो कविता कृति ‘भान्से बाहुनी’ राजधानीमा सार्वजनिक भएको छ । काठमाडौँको रत्नराज्य स्कूलको सभाहलमा शनिबार भएको एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले उक्त कृति सार्वजनिक गरेका हुन् । कृतिले सधैँ चुलोचौकामा मात्र सिमित भइरहेका महिलाको आवाज बोकेको समीक्षक डा. रामप्रसाद ज्ञवालीले बताए । पुस्तकमाथि समीक्षा…
Read more
Social Plugin