नवराज रिजाल अगाडि छ मूल बाटो शाखातिर मोडियौ तिमी आत्मविश्वास गुमाएछौ फोटोमा जोडियौ तिमी आत्मसम्मान स्वभिमान बन्धकीमा राखिसकेछौ पल्लोतिर पुगे सहयात्री तल्लो मै छोडियौ तिमी
Social Plugin