‘अ’ दाङका मताओ मुन्लेङ सान्लाचि/ ‘अ’ बाट आउने केही शब्दहरू
अक – एक
अक्टेट÷अकतेत÷अक्टा – एउटा÷एक वटा
अकाम – जोर्नी, गाँसिने ठाउँ
अखाखुत – राति
अखिप् – गन्छन्, गन्ती
अंका – म
अक्चि(त्) – अलि(क्)
अचुप्पो – सानो
अ(छिन्तु) – पर्सि
अछुङ – सत्य, साँचो, पक्का
अत्मा – खराब हुनु
अतोक – अनभिज्ञ, अन्जान
अथे(ठे)म – लहरा, थाक्रा आदिको सहारामा फैलिदै जाने लहरे बोट
अढिवो – ठूलो
अढु(धु)वा – बुढापाका, गन्नेमान्ने व्यक्ति
अडुवा – ठूला–ठालु
अनउ – हलोको समाउने भाग, अनउ
अनाम्पक – बेलुकी
अनुवाक – राम्रो, असल
अनुतुम्पा – अत्यन्तै सही
अमाङ – काँचो
अरिप – फक्री नसकेको केराको पात, गुभाबाट निस्कदै गरेको पात
अरिप – बटार्छन्
असाम – बाफ
असुम्याक – निकोर्सि
अढुम्याक – कानाकोर्सि
अवायङ – बिहान
..............


0 Comments