माने कान्छी बाले डोली चढाएर लान्छु नत्र भने तिमीलाई भगाएर लान्छु । तिम्रो धन, जागिर पनि छैन भने मलाई दौलत हैन माया दिन्छु भनि फकाएर लान्छु । जति गर्दा भन्दा पनि नमानेमा तिम्रा बाले तन्त्रमन्त्र फुकी मोहनी लगाएर लान्छु । छोडिसके दोहोरी र रोदी घर सबले अब उस्तै परे बार र डिस्को नचाएर लान्छु । राजी खुशी हुँदै तिमी मेरो साथमा आए सयौँ जन्तीसँगै हात समाएर ल…
Read more
Social Plugin