आज ०२ भदौ २०७९ । बिहानै डेरा गरेर बसेको घरदेखि पारीपट्टि गएँ । जाँदै गर्दा फूल, भत्केको भित्ता र मनमोहक धानबाली अनि पृष्ठभूमिमा कन्क्रिट घर र क्षितिज देखेँ । यी तस्बिरमा तपाईँ देख्न सक्नुहुन्छ । फूलले मेरो बाल्यकाल सम्झाइदियो । सानो खरले छाएको हाम्रो घर । घर ढुङ्गाको गारो अनि माटोले लिपेको (आजकल कन्क्रिटको घर प्लास्टर गर्छन्) । घरदेखि ‘घुरेन’भएर ‘घरबारी’मा बाँधेको एउ…
Read more
Social Plugin