बा ! मेरो माया मारिदिनोस्, म देशलाई छातीको ढाल थापेर बचाउँछुजहानियाँ राणाशासनको अत्याचार सहँदै चुप लाग्नेहरू, चाकरी गर्नेहरू, चुक्ली लाउनेहरू, ‘च्योच्यो’ भनेर बोलाउँदा जानेहरू, राणाहरूका दरबारमा स्वस्ति गर्न हर दिन ढुक्नेहरू–लाइन लाग्नेहरू त्यतिबेला पनि थिए । केही सचेत युवाले त्यतिबेला म बोल्दिनँ, बोलेर पैसा आउँदैन भनेको भए ? जनमतसंग्रह मागेको भए ? निजी लाभ लिएर प्रत…
Read more
Social Plugin