दिन : २०८१ असोज १४ गते, सोमबार समय : दिउँसो ११:३१ बजे स्थान : गोदावरी, ललितपुर असोज महिनाको लगभग मध्य । अनि त्यो दिनको पनि लगभग मध्य समय । दुई दिनसम्मको अविरल वर्षापछि बिस्तारै खुल्दै गरेको मौसम । तर त्यसबेला भने गज्जबले खुलेको । टन्टलापुर घाम लागेको । आकाश कञ्चन निलो । कुहिरो क्षितिजमा बिस्तारै पखेटा फिँजाइरहेको । त्यहीबेला आउँछन् दुई आमाछोरी । टनाटन भारी बोकेर आ…
Read moreहिजो देवाले दुई महिनापछि फोन गर्नुभयो । हालचाल बुझियो । उहाँले मेरो जागिरबारे चिन्ता गर्नुभयो । उहाँसँगको छोटो कुराकानी एक मिनेट पढ्नुस् है त ! देवा — 'के छ केटा ? इहाँ स्कूलमा १० लाई अङ्ग्रेजी पराउने मान्छे चाह्यो अरे । तँ आउछस् कि ! हेड सरसँग कुरा गर्छु, मिलाएर खा । माथिदेखि नै पैसा दिन्छ अरे ।' म — 'ए देवा ! राम्रै हो । तर पढाउनलाई त लाइसन्स चाहिन्छ ! …
Read moreआमा, सेवा ! अनि ढोग पनि गरेँ है ! मलाई अहिले ठीकै छ । हल्का खोकी र ज्वरो मात्र आएको हो । पीर मान्नु पर्दैन । अनि, त्यता तिमी र गाउँले पनि सबै कुशलै होलान् नि हैन ? अस्ति साङकाफोपको जीवन्योपासँगै घर आउन खोजेको थिएँ । आउन पाइन । अफिसले ८ गतेसम्म विदा नदिने कुरा ग¥यो । ९ गते दिउँसो चैँ सूचना निकालेको थियो । ‘स्वैच्छिक विदा लिनू’ भनेर । १० गते त लकडाउन नै भ…
Read moreसन्तोष निरा ‘ऊ..., आयो आयो, बज्यै माछा आयो’ भनेको हिजो जस्तो लाग्छ मलाई । धमिराको गोलाको टुक्रा हुङमा पोखरीमा लाउँदा तछाडमछाड गर्दै माछा बाहिर आउँथे । मानिसहरू तिनका रमिता गर्थे । त्यै पोखरीमा नुहाउँथे । नुहाएर त्यै पोखरी माथिको ठूलो लम्पसार परेको ढुङ्गालाई अँगालो मारेर घाम ताप्थे । कसैले त दिनै कटाउँथे । पछि ढुङ्गामुनि देवीथान बसाइयो । त्यसपछि नुहाउन र घाम त…
Read more
Social Plugin