१. विषयप्रवेश लेखनाथ पौड्याल (१९४१—२०२२) नेपाली कविता साहित्यका माध्यमबाट आधुनिक युग प्रवेश गराउने स्रष्टा हुन् । आफ्नो लेखन यात्रा १९५० को दशकको अन्तबाट उनको कविता यात्रा आरम्भ भएको हो । यस दृष्टिले उनी नेपाली साहित्यको माध्यमिक कालको इतिहासलाई राम्ररी आत्मसात् गर्ने र उत्तरमाध्यमिक कालीन साहित्यिक प्रवृत्तिलाई अन्त गर्दै र आधुनिक कालको साहित्यक कलालाई स्वागतार्थ द्…
Read more
Social Plugin