‘यो जमाना बस स्क्रोलको हो । सर्र स्क्रोल गर्यो हेर्यो । कोसँग लामो अनि धेरै हेर्ने फुर्सद छ र ?’ उसले मोटिभेसनल स्पिकरको कुरा सुन्यो । उसलाई पनि ‘हो त है’, भन्ने पर्यो । उसले पनि त्यो महसुस गरेकै हो । फेसबुक हेर्यो– सर्र स्क्रोल गर्यो । रिफ्रेस गर्यो । फेरि स्क्रोल गर्यो । हेर्दै गयो । टिकटक हेर्यो– छोटो भिडियो, मिनेट नपुग्दै सकिन्छ । स्क्रोल गर्यो । ट्वीटर …
Read moreलीलाराज दाहाल अफिसमा बसेर जनताको काम नगरे पनि खरिदार लक्ष्मणप्रसाद बिगत २६ वर्षदेखि एकै कार्यालयमा कार्यरत थिए । उनले काम गर्ने कार्यालय आकर्षक मध्येमै पर्दथ्यो । उनको हाउभाउ र क्रियाकलाप देखेर उनका सहकर्मीहरू घरिघरि इर्ष्याको पिङ्ग खेल्दथे । “ होइन , खरदार लक्ष्मणको कहिल्यै सरुवा हुँदैन त ! हामीलाई त दुइ वर्ष नहुँदै डाँडो कटाउंछन् । ” एक सहकर्मी भन्छन् । “ म पनि छक्…
Read more
Social Plugin