एकदिन घार भन्ने देशको उत्तर–दाहिने कुनाबाट एउटा झुण्ड ‘सबै एक हौँ’ भनेर लेखिएको ब्यानर बोकी महारानीकहाँ पुग्यो झुण्डको नायिकेले महारानीलाई आफूहरूले पहिलादेखि नै घारको देखबहाल गरेकाले आफू बस्ने क्षेत्रको नाम ‘चौकीदार’ राख्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाए । अर्को दिन सधैँ महारानीको वरिपरी रहने अनि निवासमा सँगै रहने देख्दा अलि काला देखिने अर्को झुण्डले उसैगरी जुलुस निक…
Read moreरुद्र बराल हावा उल्टो चल्न थालेदेखि यही रुखको जरालाई मज्जाले समाएर बसेको छु हल्लिनै नदिने गरी । चलोस्् जति चल्छ हावा आओस् हुन्डरी आँधी–बेहरी भाँचिन्छन् भाँच्चिऊन् एक–दुई बुढा हाँगा झर्छन् झरून् दुई–चार सुख्खा पात यो रुख ढल्नु हुँदैन यो रुख मर्नु हुँदैन । कुनै ’इको’ कविता होइन यो बरु यो ’इगो’ कविता होला इको होस् कि इगो रुख चाहिन्छ यहाँ रुख छ र नै छाया छ रुख छ र नै हाव…
Read more
Social Plugin