सन्तोष निरा अङ्ग्रेजीको सूचक शब्द SWOT अथवा SWOC विश्लेषण पद्धति अपनाएर परीक्षार्थीले उत्तर लेखे राम्रो नतिजा ल्याउन सक्छन् । यस पद्धतिले विद्यार्थीको उत्तरलाई व्यवस्थित बनाउँछ । व्यवसाय सञ्चालन तथा कुनै विषयको अध्ययन गर्दाझैँ परीक्षा दिँदा परीक्षार्थीले यो पद्धति अपनाएर तयारी साथै परीक्षाको उत्तर लेखे पक्कै पनि परीक्षार्थी असफल हुने छैनन् । खासमा कुनै…
Read more
Social Plugin