Advertisement

Main Ad

मेरो बारेमा



अङ्ग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर व्यक्ति हुँ । राज्यले चिन्ने मेरो नाम सन्तोष राई हो भने परिवारले कान्छा, सामाजिक सञ्जाल, सञ्चार क्षेत्र र साहित्य क्षेत्रमा सन्तोष निराले मलाई चिन्ने गर्छन् ।

पत्रकारितासँगै साहित्य, समुदायको 'नेपाली पहिचान'को प्राज्ञिक खोजी जस्ता कार्यमा संलग्न छु । किरात मुन्दुम अध्ययन केन्द्रको केन्द्रीय सहकोषाध्यक्ष, किरात राई बान्तावा खिमको ३ नं. प्रदेश (वागमती) तदर्द समिति सचिव रहेर सामाजिक कार्यमा हाजिर गरिरहेको छु ।

त्योभन्दा अघि किरात राई विद्यार्थी संघ त्रिवि कीर्तिपुर इलाका कार्यसमितिमा सचिव भएर काम गरेँ । सोही विद्यार्थी संघको कोटेश्वर बहुमुखी क्याम्पस इकाइ समितिमा पनि सचिवकै जिम्मेवारी लिएको थिएँ ।

Post a Comment

0 Comments